बेमौसमी वर्षाले धान बालीमा क्षति

काटने अवस्थाको धान खेतमा पानी जमेको छ । यस्तै धान काटेर खोतमा छाडेका धान पानीले भिजेको र डुबे पछि किसानहरु चिन्तित छन् ।