१८ कात्तिक, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) संगको सहकार्यमा एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा समृद्धि खुला महिला बास्बकेटबल च्याम्पियनसिप २०२५ हुने भएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समृद्धि खुला महिला बास्बकेटबल च्याम्पियनसिप कात्तिक …