बिहारको अररियामा नरेन्द्र मोदी, नेपालको सीमामा सतर्कता

२० कात्तिक, विराटनगर । बिहारमा हुने विधानसभा निर्वाचनको चुनावी सभाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अररिया आउने भएपछि सीमा क्षेत्रमा सतर्कता अपनाइएको छ । अररियासँग सीमा जोडिएको मोरङ र सुनसरीमा भारतीय र नेपाली सुरक्षाकर्मीले सतर्कता बढाएका …