धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ

धादिङ – धादिङको गजुरी गाउँपालिका–८ कटुन्जेमा ६५ वर्षीय हरिबहादुर ढुंगानाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३८ वर्षीय सूर्यबहादुर थिङ रहेका छन् । मंसिर १२ गते ढुंगाना आफ्नै घरको कोठामा शंकास्पद अवस्थामा मृत फेला परेका थिए । उनको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको र दाहिने हातको नाडीको हड्डी […]