कांग्रेसको ‘हामी तयार छौँ अभियान’ अन्तर्गत आज अभिमुखीकरण कार्यक्रम

काठमाडौँ– नेपाली कांग्रेसले देशका ७५३ वटै पालिकामा सञ्चालन गर्ने ‘हामी तयार छौँ अभियान’ अन्तर्गत क्षेत्रमा खटिने प्रतिनिधिहरूका लागि आज अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सभापति गगनकुमार थापाको समुपस्थितिमा केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि अभिमुखीकरण कार्यक्रम सुरु हुने जानकारी दिए । अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा […]