चोरी, पाकेटमारी, लुटपाट गरेको आरोपमा भक्तपुरबाट आठ जना पक्राउ

काठमाडौं– भक्तपुर जिल्लाको विभिन्न स्थानहरूमा संगठित समूह बनाई योजनाबद्ध तरिकाले पाकेटमार, लुटपाट, जबरजस्ती चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा आठ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा  काभ्रेपलान्चोक भुम्लु गाउँपालिका-३ घर भई सुर्यविनायक बस्ने २६ वर्षीय साधुराम भुजेल, मोरङ पथरी शनिश्चरे नगरपालिका-९ घर भएका ४३ वर्षीय कृष्ण बहादुर खड्का, सिन्धुपाल्चोक बाह्रबिसे घर भएका २३ वर्षीय अनु गजमेर, रामेछाप दोरम्बा गाउँपालिका-८ घर भएका २२ वर्षीय विशाल […]