रुसी राष्ट्रपतिले युक्रेनसँग वार्ताको प्रस्ताव राखेपछि फ्रान्सेली राष्ट्रपतिले भने – ‘पर्याप्त छैन’

किएभ र युरोपेली सहयोगीहरूले ३० दिनको युद्धविरामको आह्वान गरेपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको रुस र युक्रेनबीच प्रत्यक्ष वार्ताको प्रस्ताव पर्याप्त नभएको बताएका छन् । युक्रेनको यात्राबाट फर्केपछि पोल्यान्डको सहर प्रिजमिस्लमा रेलबाट निस्किँदा म्याक्रोनले पत्रकारहरूलाई भने, “बिना शर्त युद्धविराम वार्ताको माध्यमबाट हुँदैन, ‘पुटिनले’ बाहिर निस्कने उपाय खोजिरहनुभएको छ, तर उहाँ अझै […]