पिंकी गुरुङ : यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी ‘आमा’

नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा जब कोही नयाँ आउँछ, उसले पहिलो पटक खोज्ने नाम हुन्छ पिंकी गुरुङ । समुदायका हजारौं व्यक्तिले उनलाई ‘मम्मी’ भनेर बोलाउँछन् । यो सम्बोधन समुदायले उनलाई जिम्मेवारीसँगै दिएको माया हो …