२६औं बुढासुब्बा गोल्डकप फुटबल बिहीबारदेखि, सम्पूर्ण तयारी पूरा

२१ माघ, सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण धरान रंगशालामा बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगिता सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले जनाएको छ । आयोजक क्लबका अध्यक्ष प्रताप …