नेपाल राष्ट्र बैंकले कर्जा वर्गीकरण, प्रोभिजन तथा धितो व्यवस्थापनसम्बन्धी पुराना व्यवस्थामा व्यापक संशोधन गरेको छ। केन्द्रीय बैंकले हालै जारी गरेको एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह र व्यवस्थापनमा थप सहजता दिने उद्देश्यसहित नयाँ व्यवस्था सार्वजनिक गरेको हो। संशोधित व्यवस्थाले बैंकिङ प्रणालीमा देखिँदै आएको कर्जासम्बन्धी दबाबलाई केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ। संशोधित […]