एमाले निर्वाचन आयोग अध्यक्षले भने- आज बेलुकी ७ बजेदेखि राति १ बजेसम्म मतदान हुन्छ

नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत आज बेलुकी ७ बजेदेखि मतदान सुरू हुने भएको छ।