व्यवसायमा घाटा भएपछि डेलिभरी सुरु गरेका युवक : दैनिक १३ घण्टा काम, ५ वर्षमा १२ मिलियन बचत

चीनका एक फुड डेलिभरी कामदारले कडा कार्यतालिका र सामान्य जीवनशैली अपनाएर ५ वर्षमा १२ मिलियन युआन (करिब १ लाख ६० हजार अमेरिकी डलर) बचत गरेको खुलासा गरेपछि सामाजिक सञ्जालमा व्यापक बटुलेका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार २५ वर्षीय झाङ सुएछ्याङले सन् २०२० मा आफ्नो जन्मथलोमा व्यवसाय असफल भएपछि सांघाइ सरेर एक खाना डेलिभरी […]