स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण: सिटी र हाइवेमा कस्तो देखियो प्रदर्शन?

स्कोडा इन्डियाको इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण सार्वजनिक भएको छ। यस परीक्षणले कागजी रूपमा दिइने ARAI–प्रमाणित माइलेज र वास्तविक सडक तथा ट्राफिक अवस्थाबीचको अन्तर कति हुन्छ भन्ने स्पष्ट चित्र प्रस्तुत गरेको छ। १.० लिटर टर्बो पेट्रोल इञ्जिन र म्यानुअल गियरबक्ससहित आएको कायलाकको ARAI–प्रमाणित माइलेज १९.६८ किलोमिटर प्रतिलिटर छ। वास्तविक परीक्षणमा भने सहर र […]