युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै

किएभ– रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा गरेको रातभरको ड्रोन आक्रमणमा एक आवासीय भवनमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । ओडेसा क्षेत्रका गभर्नर ओलेह किपरले शनिबार बिहान सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिए । उनका अनुसार उद्धारकर्मीहरूले आगो चाँडै नियन्त्रणमा लिएका थिए, तर दुर्भाग्यवश आक्रमणमा एक महिलाले ज्यान गुमाए। उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै […]