नीताकुमारी थापाले जितिन् 'भ्वाइस अफ नेपाल' सिजन ७ को उपाधि

शनिबार आयोजित ग्राण्ड फिनालेमा दैलेखकी नीताले उपाधि जितेकी हुन्।