पूर्ववत् अवस्थामै फर्किए बैतडीका सरकारी कार्यालय, विद्यालयहरू पनि सञ्चालनमा

जेन–जी प्रदर्शनका कारण बन्द रहेका यहाँका सरकारी कार्यालय, विद्यालयलगायत संघ–संस्था पूर्ववत् अवस्थामा फर्किएका छन् ।