काठमाडौं– ललितपुरस्थित नेकपा एमालेका पार्टीको हेडक्वाटर च्यासलमा सुरक्षा बढाइएको छ । राजावादीहरूले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेपछि एमालेको पार्टी कार्यालयमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । राजवादीले तीनकुनेमा प्रदर्शनमा उग्ररुप लिएपछिस्थिति तनावपूर्ण बनेको छ । राजवादीको प्रदर्शनले उग्ररुप लिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ । शुक्रबार अपराह्न ४ […]