फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार

कारागारबाट फरार भएकामध्ये एक सय १३ जना कैदीबन्दी आफैँ मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागार फर्केका छन्।