न्यु ह्याम्पसायर संसदका लागि डेमोक्रेटिक प्राइमरीमा विश्वबहादुर शाह विजयी

पहिलो पुस्ताका नेपाली अमेरिकी विश्वबहादुर शाह न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि डेमोक्रेटिक प्राइमरीमा निर्वाचित भएका छन्। म्यानचेस्टर निवासी शाहले हिल्सबरो काउन्टी जिल्ला ४१ को डेमोक्र्याटिक प्राइमरीमा तीन सदस्यीय राज्य प्रतिनिधिसभा सिटमध्ये एक जितेका हुन्। अब शाहले प्रतिनिधिसभामा सिट सुरक्षित गर्नका लागि नोभेम्बरमा हुने अन्तिम चुनावको सामना गर्नुपर्नेछ। म्यानचेस्टरका वार्ड २, ४, ५ र ७ समेटिएको बहु-सदस्यीय हिल्सबरो […]