Use App
Read now
(current)
Download
shilapatra.com
50 मिनेट पहिले
काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्माको निधन
काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षकाे उमेरमा निधन भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ उनको निधन भएको हो ।
पूर्ण विवरण