रविको मैदानमा बालेनको बलिङ

चुनावी दौडाहामा रहँदा रवि लामिछाने र बालेनलाई विभिन्न ठाउँमा कुचो उपहार दिएको दृश्य देखियो । शासकीय प्रणालीभित्र रहेका ऐँजेरु र फोहोर बढार्न सचेत मतदाताले प्रतिकात्मक रुपमा कुचो उपहार दिएको बुझ्न कठिन छैन । पदमा पुग्ने क्रममा धेरैका जीवनकथा रोचक हुने गर्छन् । कलाकार पृष्ठभूमिबाट युक्रेनी राष्ट्रपति बन्न सफल भाेलाेदिमिर जेलेन्स्कीले शपथ ग्रहणलगत्तै सरकारी अधिकारीलाई निर्देशन […]