दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा र पर्यटन क्षेत्रमा व्यापक असर पार्न थालेको छ। इरानले आफ्नो आक्रमणको दायरा विस्तार गर्दै विश्वभरका पर्यटन र मनोरञ्जनस्थललाई समेत लक्षित गर्न सक्ने चेतावनी दिएको छ। यसैबीच संयुक्त राज्य अमेरिकाले क्षेत्रीय सुरक्षा सुदृढ गर्न थप युद्धपोत र सैनिक परिचालन गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड […]