एजेन्सी। बंगलादेशमा मंगलबार जननिर्वाचित सरकारले कार्यभार सम्हाल्ने भएकाे छ। निर्वाचनबाट बहुमतमा पुगेको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बंगलादेशमा मंगलबार प्रधानमन्त्रीका रुपमा पद तथा गाेपनीयतकाे शपथ ग्रहण गर्नुहुने भएकाे हाे । विद्यार्थी आन्दोलनपछि सरकार अपदस्त हुँदा बनेको अन्तरिम सरकारले निर्वाचन गरेर १६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न लागेको छ । यहि फेब्रुअरी […]