प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा १ सय ३२ जनाको मृत्यु भएको जनाएको छ ।   कार्यालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षको माघ महिनासम्म भएका ४ हजार ३ वटा दुर्घटनामा १ सय ३२ जनाको मृत्यु भएको जनाएको हो ।  दुर्घटनामध्ये सबै भन्दा बढी दुर्घटनामा चालकको लापरबाही देखिएको काठमाडौँ उपत्यका […]