सुरेश रैना र म्याथ्यु हेडन चेन्नई सुपर किङ्सको ‘हल अफ फेम’ मा समावेश

९ चैत, काठमाडौं । चेन्नई सुपर किङ्स (सीएसके) ले आफ्नो इतिहासमा पहिलो पटक ‘हल अफ फेम’ घोषणा गर्दै सुरेश रैना र म्याथ्यु हेडनलाई सम्मानित गरेको छ। यो घोषणा चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा आयोजित 'रोर२६' कार्यक्रममा गरिएको …