ट्रम्प र सीको बेइजिङ भेटवार्ताकै बीच सीआईए प्रमुखको क्युबा भ्रमण

१ जेठ, काठमाडौं । विश्वको ध्यान बेइजिङमा राष्ट्रपति ट्रम्प र सी चिनपिङको भेटवार्तामा केन्द्रित भइरहेका बेला अमेरिकी केन्द्रीय गुप्तचर संस्थाका निर्देशक जोन र्‍याटक्लिफले बिहीबार क्युबाको राजधानी हवानामा त्यहाँका उच्च अधिकारीहरूसँग दुर्लभ भेटवार्ता गरेका छन्। द्विपक्षीय सम्बन्धमा …