विश्वकप फुटबल: पूर्वविजेता ब्राजिल अङ्क बाँड्न बाध्य

विश्वकप फुटबल २०२६ अन्तर्गत भएको खेलमा पूर्वविश्वविजेता ब्राजिल अङ्क बाँड्न बाध्य भएको छ। कीर्तिमानी पाँच पटकको विश्वविजेता ब्राजिल समूह ‘सी’ को आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरी खेल्दै अङ्क बाँड्न बाध्य भएको हो। न्यूयोर्कको मेटलाइफ रङ्गशालामा भएको उक्त खेलमा ब्राजिल र मोरक्कोले १-१ गोलको बराबरी खेलेका हुन्। खेलको २१ औं मिनेटमा मोरक्कोका इस्माइल साइबारीले गोल गर्दै […]