आईसीसीको वार्षिक सम्मेलन जुलाईमा स्कटल्यान्डमा हुने
१७ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलन यस वर्ष स्कटल्यान्डको एडिनबर्गमा आयोजना हुने भएको छ । सम्मेलन जुलाई ८ देखि ११ सम्म हुने तय गरिएको छ ।
हालै सम्पन्न भर्चुअल बोर्ड बैठकले …