कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले हस्ताक्षर गरेको सूचनामा एजेन्डाहरू भने उल्लेख गरिएको छैन …