गोरुलाई निर्दयी व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एक जना पक्राउ

काठमाडौं- प्युठानको गौमुखी गाउँपालिकामा गोरुलाई निर्दयी व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार गौमुखी गाउँपालिका वडा नं. १ बस्ने अन्दाजी ३६ वर्षका जालिराम थापा मगरलाई पशुपन्छी प्रति निर्दयी व्यवहार गरेको अभियोगमा पक्राउ गरिएको हो । विगत ४/५ दिन अगाडि देखि फेसबुक र टिकटकजस्ता […]