नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले नेपाली अमेरिकन व्यापार तथा लगानी सम्मेलन २०२६ को औपचारिक घोषणा गरेको छ। आगामी सेप्टेम्बर २५ देखि २७, २०२६ सम्म न्यूयोर्कस्थित न्यूयोर्क जेएफके मेरियट होटलमा आयोजना हुने तीनदिने अन्तर्राष्ट्रिय व्यापार सम्मेलन “पूँजी, विचार र अवसरलाई जोड्ने” […]