बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता बनेका बालेन्द्र साह देश दौडाहामा हुँदा सभापति रवि लामिछाने भने अस्पताल रहेकआो खुलेकोछ । उनी स्वास्थ्य उपचारमा रहेकाले केही समय नियमित राजनीतिक तथा सांगठनिक गतिविधिबाट टाढा रहने उनको सचिवालयले जनाएको छ। स्वकीय सचिव अविनाश आचार्यले गत माघ ५ गते जनकपुरमा भएको कार्यक्रममा लामिछानेको देब्रे खुट्टामा […]