काठमाडौं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । सोमबार बिहान तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । केही स्थानमा भने हल्का हिमपात र वर्षा भईरहेको छ । साथै कोशी र […]