करीब २२ लाख रुपैयाँसहित कास्कीबाट एक जना पक्राउ

उनलाई पोखरा–३ अधिकारी टोलबाट स्रोत नखुलेको नगद २१ लाख ७६ हजार रूपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।