बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको टोली पुगेको छ । सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार जेठ २७ गते लाम्पाटाका लागि प्रस्थान गरेको टोली शनिबार उक्त क्षेत्रमा पुगेको हो। टोली पुगेसँगै त्यहाँ अस्थायी सुरक्षा बेस स्थापना गर्ने तयारी सुरु गरिएको छ। सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीलाई आवश्यक निर्देशन, समन्वय तथा अनुगमन […]