नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कले बोस्टनमा कन्सुलर सेवा शिविर सञ्चालन गर्ने भएको छ। दूतावासले सार्वजनिक गरेको सूचना अनुसार शिविर मे २३ मा म्यासाचुसेट्सको ब्रेन्ट्रि स्थित पशुपतिनाथ बुद्ध टेम्पल एन्ड नेपाली कम्युनिटी सेन्टरमा हुनेछ। शिविर बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ। उक्त सेवा शिविरमा राहदानी नवीकरण, ट्राभल डकुमेन्ट, एनआरएन कार्ड र टुरिस्ट भिसासम्बन्धी सेवा […]