काठमाडौं – युवा पुस्तामाझ चर्चिमा रहिरहने सोसल मिडिया इन्फ्लुएन्सर प्रशंसा रायमाझी फिल्म अभिनयमा आउने भएकी छन् । रायमाझीले दीपक आचार्य ‘काकु’ र कुमार कट्टेल ‘जिग्री’को सहकार्यमा बनाउन लागेको फिल्म चिरञ्जीवी भवः’ साइन गरेकी हुन् । निर्माण पक्षले आइतबार उनी फिल्ममा अनुबन्ध भएको सार्वजनिक गरेको हो । क्रिकेटर कुशल भुर्तेलसँग नाम जोडिएर रायमाझीको चर्चा हुने गर्छ […]