चितवनको कालिका नगरपालिकाले ७०० युवायुवतीलाई उद्यमशील बन्न तालिम दिने

६ असार, चितवन । चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक बर्ष पालिका भित्रका ७ सय जना युवायुवतीलाई उद्यमशील बन्न सिपमूलक व्यवसायिक तालिम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि पेश गरेको नीति तथा …