अमेरिकी राष्ट्रपतिभन्दा बालेनको भाषण चर्चितः युट्युब भ्युजमा ट्रम्पलाई उछिन्दै बालेन १ नम्बरमा

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संयुक्त राष्ट्रसंघको महासभामा २ दिनअघि गरेको संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको सम्बोधनको युट्युब भिडियो सर्वाधिक हेरिएको छ ।