काठमाडौँ। मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालको आधार शिविरमा आइतवार बिहान गएको हिमपहिरोमा परी सम्पर्कविहीन हुनेको संख्या १४ पुगेको छ । प्रारम्भिक विवरणमा १० जना बेपत्ता भएको भनिए पनि पछिल्लो विवरणमा १४ जना नेपाली पर्वतीय कामदार तथा सहयोगी सम्पर्कविहीन भएको जनाइएको छ । लगातारको वर्षा र भारी हिमपातपछि गएको हिमपहिरोले […]