जेल सजाय भोगिरहेका यादव दुई युवा मृत्यु प्रकरणका मुख्य अभियुक्त

रौतहट, ९ असोज । अपहरण, शरीर बन्धक तथा सङ्गठित अपराधलगायतका मुद्दामा दोषी ठहर भई हाल जिल्ला कारागार रौतहटमा जेल सजाय भोगिरहेका ‘बारुद सिंह’ भनिने सुरेन्द्रप्रसाद यादवको स्थानीय दुई युवा हत्या प्रकरणमा सक्रियता देखिएको छ । गरुडा नगरपालिका–७ का ३२ वर्षीय नागेन्द्र बैठा र वडा नं २ का २८ वर्षीय प्रमानन्द सहनीको २०६४ साल वैशाख ३१ […]