ग्यासको लागि मात्रै मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने मन्त्रीहरूको लाइन ग्यासको भन्दा लामो हुन्छ– आशिका तामाङ

'साँच्चिकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्‍यो।  जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्न सक्न पर्‍यो,' उनले भनिन्।