संविधानको एक दशक : वर्तमानको प्राथमिकता– संशोधन कि कार्यान्वयन ?

नेपाली जनताले आज शनिबार देश र विदेशमा ‘संविधान दिवस’ मनाएका छन्/मनाइरहेका छन्। यस पटकको दिवस ‘संविधान लागू भएको एक दशक’ बितिसकेको सन्दर्भसँग सम्बन्धित रहेकाले विगतको दिवसभन्दा यसको चर्चा फरक छ। यो वर्ष संविधानको मूल्याङ्कन गर्ने …