सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भई नेपाल फर्किएका छन् ।  उनी १८ असोजमा अन्तर व्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान गरेका थिए ।  उनीसँगै प्रतिनिधिमण्डलमा सभामुखकी पत्नी अम्बिका केसी, प्रतिनिधि सभाका सदस्य रविन महत्तो, राष्ट्रिय सभाका सदस्यः झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी […]