रसुवा बाढी प्रभावितलाई सलिकोको २६ करोड भुक्तानी, २३ करोडभन्दा बढी अग्रिम

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले रसुवा बाढी प्रभावित बीमितलाई अग्रिमसहित २६ करोड नौ लाख २२ हजार २३४ रुपैयाँ ७५ पैसा भुक्तानी गरेको जनाएको छ। असोज २९ गतेसम्मको उक्त रकम बाढी गएको दुई महिना नपुग्दै उपलब्ध गराइएको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार कुल रकममध्ये २३ करोड पाँच लाख ३९ हजार ७८२ रुपैयाँ ७५ पैसा […]