लक्ष्मीपूजामा विद्युत् माग एक हजार ६५० मेगावाट

काठमाडौँ । यो वर्षको लक्ष्मीपूजामा देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार ६५० मेगावाट रेकर्ड गरिएकाे छ । लक्ष्मीपूजाको दिन सोमबार साँझ ६: ५० बजे पिक डिमाण्ड एक हजार ६५० मेगावाट रेकर्ड गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मीपूजाङ्पिगा क डिमाण्ड एक हजार ६०२ मेगावाट रेकर्ड गरिएको थियो । गत वर्षको […]