चीनसँग लड्न कठिन भएको भारतीय सीमा प्रहरी प्रमुखको भनाइ, मोदी सरकारमाथि विपक्षीको प्रश्न
कपूरको भनाइपछि भारतीय कांग्रेसले सामाजिक सञ्जालमार्फत मोदी सरकारको आलोचना गरेको छ। पार्टीले पछिल्ला १२ वर्षमा सरकारले सेनाको आधुनिकीकरणमा पर्याप्त लगानी नगरेको र सेनालाई कमजोर बनाएको आरोप लगाएको छ।