रौतहट। रौतहटको गौर नगरपालिका ५ का पूर्ववडाध्यक्ष रामसोगारथ राय यादवको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार अपराह्न सवा ४ बजे करेन्ट लागेर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याएसँगै जाँच गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) राजु कार्कीका अनुसार आफ्नै खेतबारीमा मोटरको तारबाट यावलाई करेन्ट […]