१३ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादीमा एकता गर्न चाहने पार्टी नेताहरुलाई माओवादी अहिलेको अवस्थामा नरहने ख्याल गर्ने सुझाव दिएका छन् ।
पार्टीको बैठकमा अहिले चलिरहेको एकताको विषयमा उनले सैद्धान्तिक विमति राख्दै …