घडीमा ०.८१ सेकेन्डमात्र बाँकी थियो । दक्षिण कोरियाको मुजुस्थित तेक्वान्दोवन एरिनामा दुवै खेलाडीको स्कोर २०–२० थियो । स्वर्ण पदक हातको दूरीमै थियो । त्यही निर्णायक क्षणमा हल्का नर्भस भएर म्याटमा लड्दा नियमअनुसार दुई अंक गुम्यो, र स्कोरबोर्डमा २२–२० देखियो । २२ वर्षीय नेपाली खेलाडी दीपेश महत स्वर्ण पदकबाट केवल दुई अंकले चुके । तर, त्यो […]